Mahalaxmi sun chandi pasal

Mahalaxmi sun chandi pasal a complete jewellery shop

09/07/2026

“महालक्ष्मी सुनचाँदी पसल — शुद्धता, गुणस्तर र विश्वासको प्रतीक।”
मात्र 40 लाल मा तयारि गरिएको मंगलसुत्र।

01/07/2026

“विश्वास नै सुनचाँदी व्यवसायको सबैभन्दा ठूलो सम्पत्ति हो।” यही विश्वासलाई कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्नु नै हाम्रो महाँ लक्ष्मि सुन चांदि पसल को कर्तब्य हो।

30/06/2026
हाम्रा आदरणीय ग्राहकवर्ग, आफन्तजन तथा सम्पूर्ण शुभचिन्तकहरुमानयाँ वर्ष २०८३ ले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र ...
14/04/2026

हाम्रा आदरणीय ग्राहकवर्ग, आफन्तजन तथा सम्पूर्ण शुभचिन्तकहरुमा
नयाँ वर्ष २०८३ ले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने हार्दिक कामना गर्दछौं।

हामीप्रति देखाउनु भएको विश्वास, माया र साथका लागि हृदयदेखि धन्यवाद।
आगामी दिनहरुमा पनि तपाईंहरुको साथ र विश्वास यसैगरी पाइरहने अपेक्षा राख्दछौं।

महाँलक्ष्मि सुन चांदि पसल परिवार

हाम्रो काममा विश्वास गरेर आफ्नो भाईको बिहेको लागि गहना बनाउनु भएकोमा  हाम्री प्यारि दिदि लक्ष्मि दाहाल लाई हृदयदेखि नै ध...
14/04/2026

हाम्रो काममा विश्वास गरेर आफ्नो भाईको बिहेको लागि गहना बनाउनु भएकोमा हाम्री प्यारि दिदि लक्ष्मि दाहाल लाई हृदयदेखि नै धन्यवाद । आदरणीय दाई बालकृष्ण दाहाल लाई यो साथ र विश्वास लाइ धेरै धेरै धन्यवाद ।हाम्रो दुलाह राजा हाम्रो प्यायो भाई कृष्ण लाई वैवाहिक जिवन धेरै धेरै शुभकामना व्यक्त गर्दछौ।
तपाईंको साथ र भरोसाले नै हामी अघि बढिरहेका छौं।

“एस.ई.ई. परीक्षा दिन लाग्नु भएका सम्पूर्ण बाबु-नानीहरूलाई हार्दिक शुभकामना।तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले अव...
02/04/2026

“एस.ई.ई. परीक्षा दिन लाग्नु भएका सम्पूर्ण बाबु-नानीहरूलाई हार्दिक शुभकामना।
तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले अवश्य सफलता दिलाउनेछ।
ढुक्क भएर, बिना डर आफ्नो क्षमता अनुसार उत्कृष्ट प्रदर्शन गर्नुहोस्।
उज्वल भविष्यको कामना गर्दै सफलताको धेरै धेरै शुभेच्छा!”

ग्राहक महानुभावहरूमा जानकारीहाल बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर घटिरहेको छ।यस्तो अवस्थामा कृपया हतार नगरी सोचेर निर...
22/03/2026

ग्राहक महानुभावहरूमा जानकारी

हाल बजारमा सुन तथा चाँदीको मूल्य निरन्तर घटिरहेको छ।
यस्तो अवस्थामा कृपया हतार नगरी सोचेर निर्णय लिनु होला।

किन्ने सोचमा हुनुहुन्छ:
यो राम्रो अवसर हुन सक्छ्।

बेच्ने सोचमा हुनुहुन्छ:
अलि पर्खनुहोस्, मूल्य फेरि बढ्न सक्छ ।

महत्वपूर्ण सुझाव:
• अनावश्यक आत्तिनु हुँदैन
• आवश्यकता अनुसार मात्र किनबेच गर्नुहोस्
• विश्वासिलो पसलबाट मात्र कारोबार गर्नुहोस्

✨ हामी सधैं तपाईंको साथमा छौं
✔️ गुणस्तर
✔️ विश्वास
✔️ उचित मूल्य

🙏 धन्यवाद 🙏

15/03/2026

गुणस्तरमा कहिल्यै सम्झौता हुँदैन

Address

Prithvi Chowk
Pokhara
08

Telephone

+9779846102523

Website

Alerts

Be the first to know and let us send you an email when Mahalaxmi sun chandi pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mahalaxmi sun chandi pasal:

Shortcuts

Share