14/04/2025
नयाँ बर्ष २०८२ को पवन अवसरमा मेरो सम्पूर्ण ग्राहक बर्ग,घर परिवार ,स्वदेश तथा बिदेश रहनु हुने दाजुभाइ -दिदीबहिनीहरू को दीर्घ अायु ,निरोगी ,सु-स्वास्थ ,२०८१मा सफल हुन नसकेको कार्य हरू २०८२मा सफलता को कामना सहित नयाँ बर्ष को शुभकामना |
- देवचुली सुनचाँदी पसल