Lalitpur Gold & Silver Dealers' Association

Lalitpur Gold & Silver Dealers' Association All members of Lalitpur Association are requested to be part of this official Page.

नेपाल  सुनचाँदी व्यवसायि मन्चको  दशौ स्थापना दिवसको  अबसरमा  पर्सि सनिबार  हुन गैरहेको  फुटसल  प्रतियोगितामा  ललितपुर सु...
11/06/2026

नेपाल सुनचाँदी व्यवसायि मन्चको दशौ स्थापना दिवसको अबसरमा पर्सि सनिबार हुन गैरहेको फुटसल प्रतियोगितामा ललितपुर सुनचाँदी व्यवसायि संघको तर्फबाट प्रतिनिधित्व गर्नु हुने खेलाडीहरु एवम अफिसियलाई सुभ कामना सहित टिम जर्सी ब्यक्त गरियो

11/06/2026
हार्दिक  बधाई  ,  सफलत्तम  कार्यकालको  मङ्गलमय  सुभ कामना
07/06/2026

हार्दिक बधाई , सफलत्तम कार्यकालको मङ्गलमय सुभ कामना

आज  सु सम्पन्न कागेस्वरी मनोहरा  सुनचाँदी ब्यबसायी संघको  चौथो बार्षिक साधारणसभा एवम तेस्रो अधिबेसनबाट   श्री  प्रदिप बि...
06/06/2026

आज सु सम्पन्न कागेस्वरी मनोहरा सुनचाँदी ब्यबसायी संघको चौथो बार्षिक साधारणसभा एवम तेस्रो अधिबेसनबाट श्री प्रदिप बिस्वकर्माज्युको अध्यक्षतामा नयाँ दस सदस्यीय कार्य समिती सर्बसम्मत चयन हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको सुभ कामना ब्यक्त गर्दछौ ।
सुबिन बज्राचार्य
अध्यक्ष
ललितपुर सुनचाँदी ब्यबसायी संघ

Address

Machhindra Bahal
Lalitpur

Telephone

+97715546702

Website

Alerts

Be the first to know and let us send you an email when Lalitpur Gold & Silver Dealers' Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lalitpur Gold & Silver Dealers' Association:

Share