01/01/2026
भगवानको कृपा र आमाको आशीर्वादले विगतका वर्षहरुमा झैं गएको वर्ष 2025 मा पनि आफ्नै Original Design का कलाकृतीहरु उत्पादन गर्न सफल भयौं । कतिपयले मेरो कामको copy पनि निकाल्न कोसिस गरे । यो वर्षमा पनि भगवानको कृपा ,आमाको आशीर्वाद,सहकर्मीहरुको साथ र ग्राहकवर्गको मायामा छाईरहन पाउँ । 🙏Happy New Year .❤️