12/12/2025
🔥 डेली युजका लागि पर्फेक्ट सिक्री - कम खर्चमा धेरै आकर्षण! 🔥
नमस्ते! सुनको भाउ बढेको बेला कम पैसामा लगाउन मिल्ने, तर हेर्दा एकदमै आकर्षक र बलियो सिक्री खोज्दै हुनुहुन्छ? यो नयाँ डिजाइन तपाईंहरूकै लागि हो!
💎 विशेषताहरू:
हेर्दा भारी, तौलमा हलुका: हेर्दा डेढ तोलाको जत्रो देखिने आकर्षक बनावट।
तौल: २ आना, ३ आना र ४ आना को तौलमा उपलब्ध।
गुणस्तर: २४ क्यारेट सुन र तोलमा ग्यारेन्टी।
प्रयोग: दैनिक प्रयोजन (Daily Use) का लागि अत्यन्तै मजबुत।
अहिले नै पाउनुहोस्!
स्टक सीमित छ! अहिले नै यमु्ना ज्वेलरी वर्कशपमा आएर आफ्नो लागि छनोट गर्नुहोस्!
सम्पर्क: ९८६८८७७३२४ (WhatsApp/Direct Message)
पसल: यमु्ना ज्वेलरी वर्कशप (Yamuna Jewellery Workshop)