Utsav Jewels

Utsav Jewels Utsav Jewels is the only Jewellery house in Nepal providing Certificate of Authenticity and Melting Guarantee for all its gold jewellery, since 2005.

We are committed to providing pure and quality gold, diamond, gemstone and silver jewelry. For the last 28 years, Utsav Jewels ( formerly Gem House, New Road branch) has steadfastly upheld its four pillars for success; namely purity, quality, service, and innovation. Since its inception in 1993, Utsav Jewels has maintained the highest standards of business practices and ethics. Our customers can a

lways rest assured that they are buying jewelry that not only adheres to Nepali standards but goes way beyond to meet the most stringent international standards as well. Ethical practices coupled with extensive knowledge about the craft mean that customers of Utsav Jewels can make the most informed buying decision every time.

यी अत्यन्त दुःखद र पीडादायी समय हुन्। यस्तो अवस्थामा सामाजिक सञ्जालमा हामीले के पोस्ट, सेयर वा कमेन्ट गर्छौँ भन्ने कुराम...
29/08/2026

यी अत्यन्त दुःखद र पीडादायी समय हुन्। यस्तो अवस्थामा सामाजिक सञ्जालमा हामीले के पोस्ट, सेयर वा कमेन्ट गर्छौँ भन्ने कुरामा संवेदनशील बनौँ। जिम्मेवार र सहानुभूतिपूर्ण नागरिकका रूपमा व्यवहार गरौँ र पीडामा रहेका मानिसहरूको दुःख र चिन्ता अझ नबढाऔँ।

यस अभूतपूर्व विपत्तिले ठूलो जनधनको क्षति र विनाश निम्त्याएको छ। ज्यान गुमाउनुहुने सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा उहाँहरूका परिवारजनप्रति गहिरो समवेदना। बेपत्ता वा फसेकाहरू सकुशल उद्धार भई सुरक्षित स्थानमा पुगून् भन्ने प्रार्थना गरौँ।

उद्धार तथा राहत कार्यमा दिनरात खटिनुभएका सबैप्रति हार्दिक सलाम। उहाँहरूको साहस र समर्पणको सम्मान गरौँ र आफूले सकेको हरेक तरिकाले सहयोग र समर्थन गरौँ।

हाम्रा वरपरका बालबालिकालाई पनि विशेष ध्यान दिऔँ। उनीहरूले देखिरहेका दृश्य र सुनिरहेका समाचारले उनीहरूमा डर वा मानसिक आघात पर्न सक्छ। उनीहरूसँग कुरा गरौँ, उनीहरूको कुरा सुनौँ, आश्वस्त पारौँ र सुरक्षित महसुस गराउन सहयोग गरौँ।

हामी सबै सजग रहौँ र आधिकारिक सूचनाहरू पालना गरौँ। सुरक्षित रहौँ।

यो कठिन घडीमा सहानुभूति र मानवीयताका साथ एकजुट बनौँ र आफूले सकेको जुनसुकै तरिकाले सहयोगको हात बढाऔँ। ज्यान गुमाउनुहुने सबैप्रति श्रद्धाञ्जली तथा प्रभावित सबैमा धैर्य, साहस र शक्ति प्राप्त होस्।
फोटो सौजन्य: इन्टरनेट

सम्पूर्ण गुरुहरूमा गुरु पूर्णिमाको हार्दिक शुभकामना।। 🙏🙏
29/07/2026

सम्पूर्ण गुरुहरूमा गुरु पूर्णिमाको हार्दिक शुभकामना।। 🙏🙏

भोटो जात्रा तथा सिथी नखःको शुभकामना।Happy Bhoto Jatra!!
20/06/2026

भोटो जात्रा तथा सिथी नखःको शुभकामना।
Happy Bhoto Jatra!!

बुद्धम् शरणम् गच्छामिधर्मम् शरणम् गच्छामिसंघम् शरणम् गच्छामि२५७० ओेेैं बुद्ध जयन्तीको शुभकामना !!Best Wishes to all on B...
01/05/2026

बुद्धम् शरणम् गच्छामि
धर्मम् शरणम् गच्छामि
संघम् शरणम् गच्छामि
२५७० ओेेैं बुद्ध जयन्तीको शुभकामना !!

Best Wishes to all on Buddha Jayanti!!

मातातिर्थ औँसी, आमा सम्मान दिवसको शुभकामना।🙏🙏Happy Mother's Day!!🙏🙏
16/04/2026

मातातिर्थ औँसी,
आमा सम्मान दिवसको शुभकामना।🙏🙏
Happy Mother's Day!!🙏🙏

२०८३ काे नयाँ बिहानीकाे शुभकामना !!
13/04/2026

२०८३ काे नयाँ बिहानीकाे शुभकामना !!

राम नवमी त‌था चैत दशैंको शुभकामना!!
27/03/2026

राम नवमी त‌था चैत दशैंको शुभकामना!!

फागु पुर्णिमा , होली पर्वको शुभकामना!! Happy Holi!!
02/03/2026

फागु पुर्णिमा , होली पर्वको शुभकामना!!
Happy Holi!!

वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना!!Happy Basanta Panchami and Saraswati Puja!!Let the spirit of spring inspire ev...
23/01/2026

वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभकामना!!
Happy Basanta Panchami and Saraswati Puja!!
Let the spirit of spring inspire everyone with positive energy and knowledge!!

माघे संक्रान्तिको हार्दिक शुभकामना।घ्यः चाकु संल्हुया भिन्तुना ।Happy Maghe/Makar Sankranti!!
14/01/2026

माघे संक्रान्तिको हार्दिक शुभकामना।
घ्यः चाकु संल्हुया भिन्तुना ।
Happy Maghe/Makar Sankranti!!

Address

Shop # 120, Ground Floor, CTC Mall (Civil Trade Centre) , Sundhara
Kathmandu

Opening Hours

Monday 12:15 - 19:00
Tuesday 12:15 - 19:00
Wednesday 12:15 - 19:00
Thursday 12:15 - 19:00
Friday 12:15 - 19:00
Sunday 12:15 - 19:00

Telephone

+97715344717

Alerts

Be the first to know and let us send you an email when Utsav Jewels posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Utsav Jewels:

Shortcuts

Share