07/09/2026
भोटेकोशी बाढीमा ज्यान गुमाउनु हुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना। 🙏🕊️
उक्त दुःखद घटनाका परिवार लाइ केहि सहयोग पुगोस भनि यस कम्पनि तर्फ बाट सानो रकम पनि सहयोग गरेका छौ।