Pema Gahana pasal

Pema Gahana pasal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pema Gahana pasal, Jewellery wholesaler, Sarkaridhara, Kathmandu.

Rings(औँठी)
16/04/2026

Rings(औँठी)

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सु...
16/04/2026

नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ३ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुन ३ लाख २ हजार ७०० र चाँदी ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ८२१ र चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ । मूल्यमा भएको यस सामान्य परिवर्तनले बजारमा कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी नै छ ।

सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
08/04/2026

सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

सुनको भाउ फेरि उकालो लाग्दै
31/03/2026

सुनको भाउ फेरि उकालो लाग्दै

💰 आजको नजिकको रेट (नेपाल)🟡 सुन (छापावाल / Hallmark Gold)➤ लगभग रु २,७५,५०० प्रति तोला ⚪ चाँदी (Silver)➤ लगभग रु ५,४०० – ...
30/03/2026

💰 आजको नजिकको रेट (नेपाल)

🟡 सुन (छापावाल / Hallmark Gold)
➤ लगभग रु २,७५,५०० प्रति तोला

⚪ चाँदी (Silver)
➤ लगभग रु ५,४०० – ५,५०० प्रति तोला
केही गुनासो अथवा गरगहना बनाउनु परेमा हामीलाई सम्झनुहोस्, सूपथ मुल्यमा अर्डर अनुसार तयार गरिन्छ।

सम्पर्क नं. ९८०१२०८५५५

Do you like it my customers???
07/05/2025

Do you like it my customers???

Address

Sarkaridhara
Kathmandu

Telephone

9801208555

Website

Alerts

Be the first to know and let us send you an email when Pema Gahana pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share