03/06/2023
अब रिमोट कन्ट्रोलबाट अफ्नो मोटर साइकल स्टार्ट, लक, अनलक र चोरी हुनबाट पनि बचाउनुहोस।
मूल्य रु २००० मात्र।
विशेषतहरू :
१) रिमोट कन्ट्रोलबाट नै आफ्नो बाइक स्टार्ट गर्न सकिने।
२) रिमोट कन्ट्रोलबाट नै लक र अनलक गर्न सकिने।
३) बाइकलाई कसैले पार्किङमा चलाए बाइकमा अलार्म बज्ने।
४) रिमोट कन्ट्रोलसँगै चाबिले पनि स्टार्ट गर्न सकिने।
५) दुई ओटा रिमोट कन्ट्रोल भएकोले एउटा रिमोट हराए पनि अर्को रिमोटले काम चलाउन सकिने।
६) जुनसुकै बाइकमा पनि सजिलै जडानगर्न सकिने।
All Nepal delivery हुन्छ।