श्रद्धा गहना गृह

श्रद्धा गहना गृह Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्रद्धा गहना गृह, Jewelry/Watches, old bhadrapur Road Birtamod, Jhapa District.

🚀 नयाँ भर्ना खुल्यो! | व्यवसायिक तालिम 💡

तपाईंको सीप र करियरलाई नयाँ उचाइमा पुर्‍याउनुहोस्! हाम्रो व्यावसायिक तालिम कार्यक्रम मा सहभागी भई व्यावहारिक ज्ञान प्राप्त गर्नुहोस्।

📞 सम्पर्क:
+977 985-2677707
+977 980-4913844

यस गहना उधोगकी प्रमुख तारादेवी बिश्वकर्माको आज जन्मदिन । यस अवसरमा उहाको शुख, शान्ति एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व...
24/07/2026

यस गहना उधोगकी प्रमुख तारादेवी बिश्वकर्माको आज जन्मदिन । यस अवसरमा उहाको शुख, शान्ति एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ ।
न्यू श्रद्धा गहना उधोग परिवार

29/01/2026

अब रोजगारीको ग्यारेन्टी सहित सुनचाँदी कालीगड तालिममा भर्ना खुल्यो ।

28/12/2025

कमेन्टमा ok लेख्नेले ok लेख्नेलाई follow गरौ त । के हुदो रहेछ हेरौ ?

27/12/2025

आउनु होस
हामी रोजगारीको ग्यारेन्टी सहित सुनचाँदी कालिगडको तालिम दिन्छौ ।
सीप सिकौ स्वदेशमा नै रोजगार बनौ ।

बडा दशै २०८२ को पावन अवसरमा हाम्रा ग्राहक, बिधार्थी, कर्मचारी वर्ग सहित सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय ...
01/10/2025

बडा दशै २०८२ को पावन अवसरमा हाम्रा ग्राहक, बिधार्थी, कर्मचारी वर्ग सहित सम्पूर्ण दिदिबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

26/09/2025

सुनचाँदी कालिगड तालिममा दशै अफर !

🎉 हार्दिक बधाई एवं शुभकामना! 🎉✅ न्यु श्रद्धा गहना उद्योग ✅आज मिति २०८२ श्रावण ०९ गते, हाम्रो तालिम केन्द्रमा सञ्चालन भएक...
25/07/2025

🎉 हार्दिक बधाई एवं शुभकामना! 🎉
✅ न्यु श्रद्धा गहना उद्योग ✅

आज मिति २०८२ श्रावण ०९ गते, हाम्रो तालिम केन्द्रमा सञ्चालन भएको ३९० घण्टे प्रारम्भिक सुनचाँदी कालिगढ तालिम सफलतापूर्वक सम्पन्न भएको अवसरमा, सम्पूर्ण प्रशिक्षार्थीहरूलाई हार्दिक बधाई तथा उज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।

🌟 यो तालिम तपाईंहरूको भविष्यमा एक सशक्त आधार बन्न सकोस् भन्ने हाम्रो कामना छ।

🙏 न्यु श्रद्धा गहना उद्योग परिवार तर्फबाट,
"तपाईंहरूको यो यात्रा यहीं रोकिएको होइन — यो त सुरुवात मात्र हो!"

📸 तलको तस्वीरहरू

Address

Old Bhadrapur Road Birtamod
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when श्रद्धा गहना गृह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share