20/04/2025
रुपैयाँ लाई अनावश्यक रूपमा प्रयोग गरिदा राज्य ले नै घाटा बेहोर्नु पर्छ ।यस्मा राष्ट्र बैंकको निति नियम र कुनै निर्देशन छैन । एक हजार को नोट छाप्न राज्य ले कति खर्च गरिएको हुन्छ बुझ्नु आवश्यक छ। रुपैयाँ को नोट सिलाउने , फोहोर गर्ने , रङ दल्दा नोटको छिट्टै बिग्रेने हुन्छ