झिगु ख्वप दे

झिगु ख्वप दे ख्वप लिसें स्वापू दगु न्ह्यागुसां च्?

13/02/2026
Happy Pancha Daan Parwa 2082
20/08/2025

Happy Pancha Daan Parwa 2082

Source : Sunil Ulakबि.सं. १९९० सालको महाभूकम्प पछि काठमाडौ उपत्यका तहसनहस भएको थियो । यहाँका कतिपय मठमन्दिर तथा संरचनाहर...
08/08/2025

Source : Sunil Ulak

बि.सं. १९९० सालको महाभूकम्प पछि काठमाडौ उपत्यका तहसनहस भएको थियो । यहाँका कतिपय मठमन्दिर तथा संरचनाहरु ध्वस्त भएका थिए । राणा श्री ३ जुद्धशमशेरको समय थियो । कति संरचना बनाइए । कति संरचना बनेनन् । कति संरचना बनाइए पनि वास्तविक रुपमा भन्दा भिन्न स्वरुपमा बनाइयो ।

नेपालमा नै पर्याप्त बास्तुकारहरु रहे पनि लुम्विनीमा पूननिर्माणका लागि आइपुगेका भारतीय इञ्जिनियर गोकुल चन्द्र नग्रथलाई जुद्धशमशेरले काठमाडौ बोलाएका थिए । तर यहि बिच अचानक नग्रथको निधन भए पछि कतिपय पूननिर्माणका काम अधुरै रहेको थियो ।

मल्लकाल तथा लिच्छवीकाल देखि नै भक्तपुर शहरमा चारैतिर ढोका राखेर सुरक्षित बनाइएको थियो । त्यस समय शहर पस्नै मूलढोकाहरुलाई प्रतोली भनिन्थ्यो । भक्तपुरको पूर्वतर्फ च्याम्हासिंह ध्वाका, पश्चिममा भार्वाचो ध्वाका, उत्तर तर्फ महाकाली ध्वाका, दक्षिणमा माकचो ध्वाका बनाइएको थियो । त्यस्तै उत्तर पूर्वमा मूलध्वाका ख्वाप लायकु नजिकै ब्यासी तर्फ ब्यासी ध्वाका, अर्को सुगलध्वाका, लास्कु ध्वाका, खौमा ध्वाका, इटाछे ध्वाका, भेलुख्य ध्वाका, भः ध्वाका गरि बिभिन्न ढोकाहरु बनाइएका थिए ।

गोर्खाली राजा पृथ्वीनारायण शाहले भक्तपुर आक्रमणको लागि भने हाल ख्वपः कलेज नजिकै रहेको च्याम्हासिंह ध्वाकाबाट नै भक्तपुर लायकु प्रवेश गरेका थिए ।

यहाँ राखिएको तस्विर १०० वर्ष भन्दा अगाडि बि.सं १९७८ मा खिचिएको हो । ९० सालको भहाभूकम्प भन्दा पहिले खिचिएको यस तस्विरमा भएको ध्वाकाको बारेमा मलाई बिशेष जानकारी भएन । यो ध्वाका इटाछे ध्वाका हो कि भन्ने लागेको छ ।

As per Bhaktapur municipality
12/12/2024

As per Bhaktapur municipality

21/11/2024
28/08/2024

यो बर्षको जुग चह्रे पञ्च दान (पजराँ ) २०८१ भाद्र १५ गते शनिबार

23/08/2024

Gems of Bhaktapur 🤩🤩🤩😎😎😎

06/08/2024

This is the steps for DHA BAJA to be played in G*i Jatra. Hope you all will learn it and enjoy the festival....😄❤️

Address

ख्वप, नेपाल
Bhaktapur
977

Website

Alerts

Be the first to know and let us send you an email when झिगु ख्वप दे posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share