17/07/2025
आ.व. २०८२/०८३ मा ब्यवसाय सञ्चालन गर्न नेपाल सरकार सँग भएको ६ बुँदे सहमति मार्फत हालको लागी कार्यविधि निष्कासन नभए सम्मका लागी निर्वाध रूपमा पूर्ववत तरिकाले ब्यवसाय गर्नुहोला भन्ने ने.सु.व्य .म. को पत्र मार्फत सम्पूर्ण ग्राहक वर्गमा हाललाई विलासिता कर लागु नहुने जानकारी दिँदै पूर्ववत तरिकाले यहाँहरुको सेवामा व्यवसाय सञ्चालनमा रहेको जानकारी गराउँदछौं।🙏🙏🙏