तानाबाना - TaanaBaana

तानाबाना - TaanaBaana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तानाबाना - TaanaBaana, Balaju.

लघुकथा(अस्वीकरण: यो काल्पनिक कथा हो। कुनै पात्र वा घटनासँग मेल खाएमा संयोग मात्र हुनेछ।)एउटा गाउँमा जमिन्दार थियो। उसले ...
30/09/2025

लघुकथा

(अस्वीकरण: यो काल्पनिक कथा हो। कुनै पात्र वा घटनासँग मेल खाएमा संयोग मात्र हुनेछ।)

एउटा गाउँमा जमिन्दार थियो। उसले थुप्रै कुकुरहरू पालेको थियो। जमिन्दारको अत्याचारले सिमा नाघेपछि गाउँलेहरूले विद्रोह गरेछन्। त्यसपछि जमिन्दार कुलेलाम ठोकेछ। जमिन्दारका कुकुरहरू दुई गुटमा बाँडिएछन।

पहिलो गुटले भन्यो – “संकटको बेला मालिकलाई साथ दिनु पर्छ।”
दोस्रो गुटले भन्यो – “संकट ल्याउने नै मालिक हो। त्यसैले मालिक नै फेर्नु पर्छ।”

कुकुरहरूको मनोविज्ञान बुझेर जमिन्दारले दुवै गुटका कुकुरसँग बैठक राखेछ र भनेछ, “अर्को जमिन्दार आए पनि भोली गाउँलेहरूले तिमीहरूलाई लखेट्ने नै हुन। अस्ति तिमीहरूले नै मेरो आदेशमा टोकेको कुरा उनीहरूले भुल्न सक्दैनन्। त्यसैले चुपचाप स्वामीभक्त बन।”

मालिकको ढाडस पाएर पहिलो गुट झन बुरुक बुरुक उफ्रन थाल्यो। दोस्रो गुट मौन बस्यो। जमिन्दारले दोस्रो गुटलाई शंकालु नजरले हेरिरह्यो र उपयुक्त समयमा यो गुटलाई कसरी तह लगाउने भनेर मनमनै तानाबाना बुन्न थाल्यो।

कथा सकिएको छैन। जारी छ।

06/12/2024

नमस्कार,

यहाँहरुलाई कस्तो छ ?

Address

Balaju

Telephone

+9779841689446

Website

Alerts

Be the first to know and let us send you an email when तानाबाना - TaanaBaana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तानाबाना - TaanaBaana:

Share