नमस्ते सैनामैना

नमस्ते सैनामैना हाम्रो सैनामैना - राम्रो सैनामैना

सम्पूर्णमा सादर निमन्त्रणा
15/11/2024

सम्पूर्णमा सादर निमन्त्रणा

17/07/2024

बुटवल, २९ असार । साईकल साथी सैनामैनाले बडिबिल्डिङका अन्तराष्ट्रिय खेलाडी कृष्ण प्रसाद श्रेष्ठलाई आर्थिक सहयोग .....

30/06/2024

II Announcement Alert II
'As Summer Excitement' for Art Enthusiast, we are very thrilled to Announce the Poster & Detail of One Day Visual Art MASTERCLASS.
The Workshop is mainly targeted for Young Creators who love to explore,create content & recreate their own lifestyle reflecting the society.

We call for both Mobile Cameras & DSLR Cameras users who always wanted to build up basic creative ideas while capturing the beauty and turning them into memory on their daily life.

NOTE : The Workshop will be a basic and artistic both with a view to guide into the creativity with our Creative Intelligence and Life Coach for Betterment.

POV : Our Workshop Charge is Free of any Cost as Some Divine Soul already Donated for First 10 Candidates to Operate the Master Class as similar as that Your Donation will be literally Appreciable as we will be investing your Donation into Targeted Society, later which will definately inspire those innocent,needy soul & help them to grow further.
Thank you looking forward

SILVER MEDAL IN 80KG CATEGORY Congratulations on your remarkable achievement in bodybuilding! Your dedication, disciplin...
09/06/2024

SILVER MEDAL IN 80KG CATEGORY

Congratulations on your remarkable achievement in bodybuilding! Your dedication, discipline, and hard work have truly paid off. Reaching such a significant milestone is no small feat and deserves to be celebrated. Keep pushing your limits and inspiring others with your commitment and perseverance. Here's to more successes and continued growth in your bodybuilding journey!

हार्दिक बधाई सैनामैना नगरपालिका निवर्तमान मेयर चित्रबहादुर कार्की नेपाल कम्युनिष्ट पार्टी (एमाले), रुपन्देहीको दशौं जिल्...
07/06/2024

हार्दिक बधाई
सैनामैना नगरपालिका निवर्तमान मेयर चित्रबहादुर कार्की नेपाल कम्युनिष्ट पार्टी (एमाले), रुपन्देहीको दशौं जिल्ला अधिवेशनबाट सचिव पदमा निर्विरोध रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना ।

 सुचना ! मिति २०८०।११।२५ गते अं.०५:४५ बजेको समयमा जि रुपन्देहि बुटवल उ.म.न.पा.१ तिनाउपुल स्थित मुख्य सडक खण्डमा लु १ ख २...
09/03/2024


सुचना !

मिति २०८०।११।२५ गते अं.०५:४५ बजेको समयमा जि रुपन्देहि बुटवल उ.म.न.पा.१ तिनाउपुल स्थित मुख्य सडक खण्डमा लु १ ख २०८२ नं.को फोर्स गाडीले हाल नामथर वतन नखुलेको अं.बर्ष ४०/४५ को पुरुष मानिस पैदल यात्रीलाई ठक्कर दिदा घाईते भई हाल क्रममा मेडिकल कलेज भैरहवा रुपन्देहीमा उपचार भई रहेको हुँदा निज घाईतेको हाल सम्म आफन्त सम्पर्कमा नआउनु भएको हुदा निजलाई कोहि कसैले चिन्नु भएमा आफन्तिलाई जानकारी गराई ईलाका प्रहरी कार्यालय बुटवल,रुपन्देहीमा सम्पर्क गराईदिन हुन अनुरोध गर्दै छौं ।
श्रोत : एरिया पुलिस अफिस बुटवल

Missing post : Name : Biraj GaireAge: 21आज बिहान ४.४० बजे धादिङको गजुरिको त्रिसुली नदिमा भएको बस ( लु २ ख २१२१) दुर्घटना...
06/03/2024

Missing post :
Name : Biraj Gaire
Age: 21
आज बिहान ४.४० बजे धादिङको गजुरिको त्रिसुली नदिमा भएको बस ( लु २ ख २१२१) दुर्घटनामा म भविश्वोर गैरे र मेरो छोरा बिराज गैरे परेका थियौ। म घाइते अबस्थामा छु तर मेरो छोरा बिराज गैरेको आहिले सम्म पनि केही खबर पाउन सकिएको छैन। कसैले देख्नुभए सम्पर्क गरिदिन अनुरोध गर्दछु।

9841485986 / 9841684042
भबि गैरेको फेशबुक पेज ।

16/02/2024

Sad News : सापटी लगेको ५० हजार माग्दा नदिएपछि रिसले चुर भएका युवकले ह्यामरले हा'नेर काठमाडौंको धापासीमा एक जनाको युवकको ह'त्या गरेका छन्।

 : पाल्पाकाे डुम्रे नजिकै चिदिसमा लु १ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भए...
13/02/2024

: पाल्पाकाे डुम्रे नजिकै चिदिसमा लु १ज २३७१ नम्बरको जीप दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

"नेपाली कामदारको विहेमा कोरियाबाट आए कम्पनीका सीईओ" ५ वर्षदेखि कोरियामा काम गरेका रुपन्देहीको सैनामैना नगरपालिका  वडा नं...
13/02/2024

"नेपाली कामदारको विहेमा कोरियाबाट आए कम्पनीका सीईओ"
५ वर्षदेखि कोरियामा काम गरेका रुपन्देहीको सैनामैना नगरपालिका वडा नं २ का गणेश क्षेत्रीको विवाहमा उनी कार्यरत कम्पनीका सीईओ ६४ वर्षीय योङ वा स्किम श्रीमती ह सुनेह कोरियाबाट आएर सहभागी भएका छन्। गणेशको इमान्दारिता र मेहनतको सम्मान गर्दै कम्पनीका सीईओ नेपाल आएपछि उनको विवाह यतिबेला चर्चामा आएको छ।

Address

Sainamaina Municipality
Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when नमस्ते सैनामैना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share