Sagun Gold And Silver House

Sagun Gold And Silver House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sagun Gold And Silver House, Jewelry/Watches, Chabahil, Kathmandu.
(1)

सगुन गोल्ड एण्ड सिलभर हाउस — नेपालको विश्वासिलो पसल
अब घरमै बस्दै सुन–चाँदीको गहना अर्डर गर्नुहोस्।
होम डेलिभरी सुविधा सहित, कम तौलमा साइज ठूलो बनाई दिने विशेष व्यवस्था।
गहना बनाउनुपरेमा सगुनलाई सम्झनुहोस्।
📍 चाबहिल चोक, काठमाडौं
📞9823682442📞9823719465

20/08/2026

आज हामीले ग्राहक वर्गको विशेष अनुरोधमा कम तौलमा आकर्षक Engagement Ring जोडी तयार पारेका छौँ।
Ladies Ring: १५ लाल
Gents Ring: ३५ लाल

20/08/2026

Chabel Chowk Ktm 9823682442/9823719465 🇳🇵

20/08/2026

आज सुनको मूल्यमा महाभूकम्प! 💥📉
इतिहासकै उच्च वृद्धिसँगै आज सुनको मूल्य एकै दिन रु. ९,३०० ले बढेर प्रतितोला रु. ३,१३,४०० पुगेको छ। चाँदी पनि रु. २६० ले बढेर रु. ४,८५५ पुगेको छ।
मूल्यमा जतिसुकै उतारचढाव आए पनि गुणस्तर र विश्वासमा सधैँ अगाडि!
📍 सगुन गोल्ड एन्ड सिल्भर हाउस
चावहिल, काठमाडौँ

19/08/2026

Chabel Chowk Ktm 9823682442/9823719465 🇳🇵

19/08/2026

Chabel Chowk Ktm 9823682442/9823719465 🇳🇵

19/08/2026

आज बुधबार सुन र चाँदी दुवैमा भारी गिरावट आएको छ। सुन तोलामा २,७०० रुपैयाँले घटेर ३,०४,१०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेर ४,५९५ रुपैयाँ भएको छ।
— सगुन गोल्ड एण्ड शिल्भर हाउस, चाबहिल

18/08/2026

हरितालिका तीजको विशेष अवसरमा कम तौलमै ठूलो र आकर्षक देखिने गहनाहरू बनाउन सोच्दै हुनुहुन्छ? आजै सम्झिनुहोस् सगुन गोल्ड एण्ड सिल्भर हाउस!
तपाईंको रोजाइ र बजेट अनुसारका उत्कृष्ट डिजाइनका सुन तथा चाँदीका गहनाहरू आकर्षक र भरपर्दो रूपमा तयार पारिन्छ।
📍 लोकेशन: चाबहिल, काठमाडौं
📞 सम्पर्क: 9823682442/9823719465

18/08/2026

Chabel Chowk Ktm 9823682442/9823719465 🇳🇵

18/08/2026

✨ मात्र रु. २५,०००/- मा आकर्षक र उत्कृष्ट तिलहरी! ✨
💎 अत्यन्तै बलियो र टिकाऊ: दैनिक प्रयोग गर्दा पनि वर्षौंसम्म नयाँ जस्तै टिक्ने।
🌟 आकर्षक डिजाइन: आधुनिक र परम्परागत लुक्सको सर्वोत्कृष्ट संगम।
💰 बजेट-फ्रेन्ड्ली: आफ्नो गोजीलाई असरै नपरी तिजमा रानी जस्तै सजिन सकिने।
यो तिजमा आफ्नो मनपर्ने तिलहरी पहिरिनुहोस् र तिजको रौनक अझै बढाउनुहोस्। स्टक सीमित भएकाले आजै आफ्नो अर्डर पक्का गर्नुहोस् वा हाम्रो सोरुममा पाल्नुहोस्!
📍 ठेगाना: सगुन गोल्ड एण्ड सिल्भर हाउस, चाबहिल, काठमाडौँ

17/08/2026

१ तोला ९० लालमा रोयल रानीहार सेट! 🔥 अर्डर वा बुझ्नको लागि direct message गर्नुहोस्। 📍 सगुन गोल्ड एण्ड सिल्भर हाउस, चाबहिल। "

Address

Chabahil
Kathmandu

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Sunday 10:00 - 19:00

Telephone

+9779823682442

Website

Alerts

Be the first to know and let us send you an email when Sagun Gold And Silver House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share