Subha Sai Gahana Center.

Subha Sai Gahana Center. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Subha Sai Gahana Center., Jewellery wholesaler, Chabahil, Kathmandu.

02/10/2024

नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत भोलि बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दसैंघरमा जमरा राखिन्छ । माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ !!

02/10/2024

Highway Update: 9:30 AM (Wednesday)

काठमाडौं - मुग्लिङ - चितवन: Open but Traffic Jam use alternative route.
काठमाडौं - नौबिसे - दामन - हेटौँडा: Open
चितवन - दाउन्ने - बुटवल: Open but Jam
मुग्लिङ - पोखरा - बागलुङ: Open
हेटौँडा - पथलैया - जनकपुर: Open
बर्दिबास - कोशी ब्यारेज - इटहरी: Open
इटहरी - दमक - काकडभित्ता - Open
बुटवल - नेपालगंज - धनगढी: Open
नेपालगंज - सुर्खेत - दैलेख: Open
नेपालगंज - चिसापानी - धनगढी: Open
काठमाडौं - सिन्धुपाल्चोक - दोलखा: One Way

- सिन्धुलीको नेपालथोक र काभ्रेको भकुण्डेबेसीमा‌ पहिरो: काठमाडौं - धुलिखेल - सिन्धुली: Blocked
- टिकाभैरबमा पहिरो: ललितपुर - हेटौँडा: Blocked
- भोटेकोशीमा पहिरो: बाह्रबिसे - तातोपानी: Blocked
- छेमैलेमा पहिरो : काठमाडौं - बल्खु - सिस्नेरी - हेटौँडा: Blocked
- पुल बग्यो -उदपुर - खोटाङ सडक: Blocked
- दुई ठाउँमा पहिरो: पाँचथर - फिदिम सडक: Blocked

Connect with us for more highway update. Highway Inquiries: 1149, 103, 100, call before travelling.

27/09/2024

कोहि गुरु वा कोहि व्यक्ति आएर मात्र तपाईंको जीवनको उद्धार हुने वाला छैन, तपाई आफ्नै कर्मले आफ्नो उद्धार गर्ने हो।
:) Peace 🙏

21/09/2024

ताप्लेजुङमा प्रथम अन्तरराष्ट्रिय ट्रेल मेराथुन प्रतियोगिता जसमा नेपालमा पहिलो पटक हुँदै ।
धावकहरु आफ्नु प्रतिस्पर्धामा उत्री सक्नु भएको छ । जुन तोक्मे बाट सुरु भई पाथीभरा दर्शन पछि पुन तोक्मे फर्किनु पर्ने आयोजक ले बताएको छ।

20/09/2024

Enjoy the night view of Dharahara & surroundings 😍

19/09/2024

सत्य सधैं अन्त्यमा बाहिर आउँछ, चाहे कसैले यसलाई लुकाउन र रोक्न जति प्रयास गरे पनि।
:) Peace 🙂

19/09/2024

दशैं यसरी आउँछ गाउँमा माटोको सुगन्धमा रङ्गिएको❣️😊

19/09/2024

सैनिकमञ्चमा मनाइयो संविधान दिवस (तस्वीर-रासस )

Address

Chabahil
Kathmandu
44602

Website

Alerts

Be the first to know and let us send you an email when Subha Sai Gahana Center. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share